Logo

आइतवार, कार्तिक ३० गते २०८३   |   2026 November 15

images

images

नेपाली नागरिक आचार्य २० देशको क्षेत्रीय संगठनको महासचिवमा निर्वाचित

नेपाली नागरिक आचार्य २० देशको क्षेत्रीय संगठनको महासचिवमा निर्वाचित

नेप्लिज डायस्पोरा

१०, मंसिर २०७६
images
  काठमाडौँ । एसिया र प्रशान्त क्षेत्रका २० देशको सवैभन्दा ठूलो ट्रेड युनियन संगठन युएनआई एप्रोको महासचिवमा नेपाली नागरिक राजेन्द्रकुमार आचार्य निर्वाचित हुनुभएको छ । लामो समयदेखि श्रमिकको हक अधिकारको क्षेत्रमा क्रियाशिल आचार्य युएनआई एप्रोको महासचिवमा पाँच बर्षका लागि निर्वाचित हुनुभएको हो । एसिया र प्रशान्त क्षेत्रका २० देशका ६ सय भन्दा बढी प्रतिनिधिहरु सम्मिलित क्षेत्रीय सम्मेलनले उहाँलाई महासचिवमा निर्वाचित गरेपछि एसिया र प्रशान्त क्षेत्रको श्रमिक अभियानमा नयाँ अध्याय सुरु भएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुले टिप्पणी गरेका छन् । यो खबरसँगै नेपाल र नेपालीहरुले पनि खुशीयाली र गौरब महशुष गरेका छन् । बाँकी समाचार

images
प्रकाशित मिति :मंसिर १०, २०७६ मंगलवार - २१:११:०२ बजे

नेप्लिज डायस्पोरा

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend