Logo

सोमवार, श्रावण २५ गते २०८३   |   2026 August 10

images

images

निलम कार्की निहारिकाको ‘योगमाया’लाई यो बर्षको मदन पुरस्कार

निलम कार्की निहारिकाको ‘योगमाया’लाई यो बर्षको मदन पुरस्कार

सतीश चापागाईं

११, भाद्र २०७५
images
यो बर्षको मदन पुरस्कार साहित्कार नीलम कार्की निहारिकाको कृति ‘योगमाया’लाई प्रदान गरिएको छ । मदन पुरस्कार गुठीले हरेक वर्ष प्रकाशित हुने पुस्तकहरु मध्येको उत्कृष्ट कृतिलाई मदन पुरस्कार प्रदान गर्दै आएको छ । साहित्कार नीलम कार्की निहारिका केही बर्षदेखि अमेरिकाको नर्थ क्यारोलिना बस्दै आएकी छन् । गुठीलाई प्राप्त २ सय ५३ कृतिमध्ये योगमाया, लिम्बुनी गाउँ, कैरन, नथिया, पाठशाला, भुइँया, यार, हिमाली दर्शन आठ कृति पुरस्कारका निम्ति छनोट भएका थिए । मदन पुरस्कार गुठी २०१२ सालमा स्थापना भएको हो ।

images
प्रकाशित मिति :भाद्र ११, २०७५ सोमवार - ०८:५९:४४ बजे

सतीश चापागाईं

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend