Logo

सोमवार, श्रावण २५ गते २०८३   |   2026 August 10

images

images

नीमाको बुँदाहरू - नीमा भुटिया

नीमाको बुँदाहरू - नीमा भुटिया

images
--- चट्टान, कठोरको आकार । चट्टान, सधैभरी अटल नै रहने । चट्टान, मन नभएका दिलको आकार । चट्टान, मायाको परिभाषा नलेखेको स्थान । चट्टान, बसन्तको परिभाषा कहिले नलेखिएको स्थान ।

images
प्रकाशित मिति :माघ ६, २०७६ सोमवार - २१:१२:१२ बजे

नेप्लिज डायस्पोरा

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend