Logo

बुधवार, आश्विन १४ गते २०८३   |   2026 September 30

images

images

अमेरिकामा सक्रिय  यूवा समाजसेवी, संचारकर्मी तथा साहित्यकार सर्बज्ञ वाग्लेद्वारा नेप्लिज डायस्पोरालाई शुभकामना ब्यक्त

अमेरिकामा सक्रिय  यूवा समाजसेवी, संचारकर्मी तथा साहित्यकार सर्बज्ञ वाग्लेद्वारा नेप्लिज डायस्पोरालाई शुभकामना ब्यक्त

सतीश चापागाईं

११, भाद्र २०७५
images
    अमेरिकामा सक्रिय  यूवा समाजसेवी, संचारकर्मी तथा साहित्यकार सर्बज्ञ वाग्लेले नेप्लिज डायस्पोरालाई शुभकामना ब्यक्त गर्नु भएको छ ।   उहाँले पत्रकार सतिश चापागाईंको सम्पादनमा आरम्भ भएको नेप्लिज डायस्पोरा डटकमलाई बधाई सहित पूर्ण सफलताको शुभकामना ब्यक्त गर्नु भएको छ । उहाँले नेप्लिज डायस्पोराको उत्तरोत्तर प्रगतिको समेत कामना गर्नु भएको छ ।

images
प्रकाशित मिति :भाद्र ११, २०७५ सोमवार - १२:५३:५५ बजे

सतीश चापागाईं

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend