काठमाडौँको कोटेश्वरमा यात्रु ब्यबस्थापन गर्दै गरेका पुर्ब आईजीपी सर्बेन्द्र खनाल अचानक महेश बस्नेतसंग जनकपुर पुग्छन र साम्सद लिएर काठमाडौँ फर्किन्छन । देशको राजनीति तरल अवस्थामा रहेका बेला पुर्ब आईजी पी को यो कदम संकास्पद भएको छ । खनालले जीवनभर कमाएको ईज्जत माटोमा मिल्ने हो कि भन्ने चिन्ता उनका शुभ चिन्तकहरुको छ ।
संसार र देश त्राहिमाम भएको बेला दुईतिहाईको सरकारले अचानक संसदमा छलफल नगराई दल फुटाउने बिधयक संशोधन गर्नु अनि त्यही विधेयक पास भाको अर्को दिन पाटी फुटाउने काम हुनुलाई बाघ कराएको बाख्रो हराएको भनेर नजरअन्दाज गर्न सकिने ठाउँ छैन ।
नियोजित षड्यन्त्रमा देशले ईज्जत दिएको ब्यक्ति संग्लन हुनु दुखद कुरा रहेको जनगुनासो छ ।
थप समाचार हेर्नुहोस