Logo

शनिवार, कार्तिक २९ गते २०८३   |   2026 November 14

images

images

हिमानीको टिकटकमा पारसको लभ रियाक्ट

हिमानीको टिकटकमा पारसको लभ रियाक्ट

नेप्लिज डायस्पोरा

२७, जेठ २०७७
images
हिमानीको टिकटकमा पारसको लभ रियाक्ट

 

काठमाडौँ - पूर्व युवराज्ञी हिमानी शाहले दुई छोरीहरुसँग नाचेको टिकटक भिडियो भाइरल भएको छ ।

थाइल्याण्डमा रहेकी शाहले दुई छोरी पूर्णिका र कृतिकासँग एउटा नेपाली गीतमा नृत्य गरेर टिकटक बनाएकी छिन्। जुन भिडियो भाइरल भएको छ । धेरैले प्रशंसासहित लाइक र शेयर गरेका छन् ।

पूर्व युवराज पारस शाहले पनि ‘मेरो परिवार भन्दै लभ रियाक्टसहित फेसबुकमा सेयर गरेका छन्। ।

भिडियो हेर्नुहोस

images
प्रकाशित मिति :जेठ २७, २०७७ मंगलवार - १०:३५:५१ बजे

नेप्लिज डायस्पोरा

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend