Logo

बुधवार, आश्विन १४ गते २०८३   |   2026 September 30

images

images

‘बाँच्नलाई हाहाकार मरेपछि पिसीआर ?’ भन्दै ग्वार्कोमा प्रदर्शन

‘बाँच्नलाई हाहाकार मरेपछि पिसीआर ?’ भन्दै ग्वार्कोमा प्रदर्शन

नेप्लिज डायस्पोरा

२९, जेठ २०७७
images
‘बाँच्नलाई हाहाकार मरेपछि पिसीआर ?’ भन्दै ग्वार्कोमा प्रदर्शन


काठमाडौं ।

ललिपुरको ग्वार्को चोकमा सरकारका बिभिन्न कदमका विरुद्ध प्रदर्शन गरिएको छ । सामाजिक सञ्जाल मार्फत् आव्हान गरिएको उक्त बिरोध प्रदर्शनमा करिब एक सय जनाको हाराहारीमा सहभागी रहेका थिए ।

‘जनतालाई खै खाना ? सरकारलाई जीमखाना’, ’भ्रष्टाचार की पिसीआर?’, ‘कर के का लागि ?’ लगायतका नाराहरु लेखिएका प्लेकार्ड बोकेर करिब १ घण्टा नारावाजी गरका थिए ।

सबै उमेर समूहका सहभागी प्रदर्शनको अन्त्यमा नेपालको राष्ट्रिय गान गाएर समापन गरिएको थियो । नेपाल समाचारपत्र बाट

images
प्रकाशित मिति :जेठ २९, २०७७ बिहिवार - ०१:४०:५५ बजे

नेप्लिज डायस्पोरा

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend