मेरिल्याण्डमा रहेका सुदुरपश्चिमेलीहरुले काेभिड १९ ले आक्रान्त पारेकाे आफ्नाे जन्मभुमिकाे सुरक्षाका लागी परदेशमा बसेर भएपनि सहयाेग गरेका छन्। सुदुर पश्चिम समाज मेरिल्याण्ड अमेरिकाको पहलमा उक्त काम भएको हो।
धनगढी उप महानगरपालिका र गाेदावरी नगरपालिकामा रहेका २१ वटा क्वारेन्टाइनमा रहेका ३०० भन्दा बढि महिलाहरुकाे लागि सुरक्षा सामग्री (hygiene kit) वितरण गर्नका लागि ह्युमानिटि फाउन्डेसन धनगढीसँग सहकार्य गरेकाे छ। यसका लागि नेपाली रुपैया १,००,०४७ हस्तान्तरण भैसकेकाे छ।
साथै सुदुरपश्चिमका पहाडि जिल्लाहरुमा काेराेना परिक्षणका लागि पिसिआर मसिन खरिदमा १,००० डलर सहयाेग गरकाे छ। याे मसिन आज नै डडेल्धुरामा जडान हुन गैरहेकाे छ।
"यस महान कार्यमा सहयाेग गर्नुहुने सम्पुर्णमा सुदुर पश्चिम समाजका तर्फबाट सम्पुर्ण दानवीर ज्युहरु लाइ हार्दिक धन्यवाद दिन चाहन्छाैं।" संस्थाका अध्यक्ष दमन बिक्रम शाहले बताए।
विधार्थि राहत वितरण:
सारा संसारमा फैलिएकाे काेभिड १९ का कारण त्रिभुवन विश्वविद्यालय किर्तिपुरमा अघ्यनरत विधार्थिहरुकाे अनुराेधमा छाेटाे समयमा नै ४ लाख ४५ हजार रकम संकलन गरि राहत वितरण गरियाे।देशदैनिकका संपादक तथा विधार्थि नेताहरुकाे सकृय सहयाेगमा उत्कृष्ट तरिकाले लक्षित वर्गले राहत ग्रहण गर्याे। ३५० विधार्थिहरुले राहत ग्रहण गरेका थिए।
सुदुरपश्चिम समाज मेरिल्याण्ड अमेरिकाक अनुसार काेभिड १९ विरुद्व सामाजिक सहयाेग काेषका लागी स्वस्फुर्त सहयाेग गर्ने दानविरहरुकाे नामावलि:
नाम रकम अमेरिकी डलर
१• श्री दमन बिक्रम शाह २०१
२• श्री हेमन्त कुँवर ४०
३• श्री बिक्रम शाही ३१
४• श्री रमेश भट्टराई ३५
५• श्री पदम बहादुर शाही ३०
६• श्री यज्ञ बहादुर राना २१
७• श्री भिम बिक ५१
८• श्री बिकास सिंह २५
९• श्री बिनाेद कुँवर २५
१०• श्री याेगेन्द्र सिंह ३०
११• श्री हरिस साँउद ३१
१२• श्री नितेश कुँवर ५१
१३• श्री मनलाल जाेशी ३६
१४• श्री रमेश क्षेत्री ५१
१५• श्री ज्ञानेन्द्र गहतराज ३१
१६• श्री लाेकेश बिक ३०
१७• श्री दिपेन्द्र भट्टराई ५०
१८• श्री रविन्द्र प्रताप सिंह २०
१९• श्री गाेपाल जाेशी २७
२०• श्री तिलक न्याैपाने ५५
२१• श्री संजय खड्का ३१
२२• श्री चाेलाजित बम ५१
२३• श्री भुपेश जंग शाही ५१
२४• श्री भिम बिक्रम शाही ३१
२५• श्री अशाेक कुमार गिरी २१
२६• श्री नरेन्द्र बुढा २६
२७• श्री केदार बिक्रम शाही २५
२८• श्री निर्भिक शाही ३०
२९• श्री सुशिल शाह ६५
३०• श्री हरिस साउँद २१
३१• श्रीमती पद्मा थापा २१
३२• श्रीमती अरुणा गुरुङ १०
३३• सुश्री करिष्मा आले २०
३४• श्रीमती सुमित्रा कटुवाल २५
३५• श्रीमती अनुसुजाता भण्डारी १५
३६• सुश्री दिना रावत १५
३७• श्री माेहन जंग शाही २५
३८• श्री अनुल बिक्रम शाही ५१
३९• श्री गणेश भट्टराई ४०
४०• श्री बिष्णु भट्टराई ३०
४१• श्रीमती रन्जिता राइ २०
४२• श्री पदम बहादुर शाही ४२
४३• श्री अर्जुन हमाल १००
जम्मा १,६३७/-