Logo

बुधवार, आश्विन १४ गते २०८३   |   2026 September 30

images

images

केशब पाैडेलको आधुनिक गित (भिडियाे सहित)

केशब पाैडेलको आधुनिक गित (भिडियाे सहित)

नेप्लिज डायस्पोरा

१२, आषाढ २०७७
images
केशब पाैडेलको आधुनिक गित  (भिडियाे सहित)

 

काठमाडौं । नयाँ पुस्ताका लाेकप्रिय सर्जक केशव पाैडेलले नयाँ आधुनिक गित बजारमा ल्याएका छन् । आफ्नै अफिसियल युटुब च्यानलबाट सार्वजनिक गरिएकाे आधुनिक गित “पैसा र बैँश” मा हेमन्त सिशिरको संगित, स्वर तथा एरेन्ज रहेको छ ।

केशव पौडेलको शब्द सृजना रहेको उक्त गितको म्युजिक भिडियोमा नायक सविन श्रेष्ठ र सुसिला थापाको अभिनय रहेको छ । गितको म्युजिक भिडियोको निर्देशन देबेन्द्र कुँवरले गरेका हुन भने छायाकंन नरेश ऐरले गरेका हुन् । म्युजिक भिडियो सम्पादन टेकेन्द्र शाहले गरेका हुन् ।

हेर्नुहोस भिडियो

images
प्रकाशित मिति :आषाढ १२, २०७७ शुक्रवार - ०५:५०:०६ बजे

नेप्लिज डायस्पोरा

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend