Logo

आइतवार, कार्तिक ३० गते २०८३   |   2026 November 15

images

images

हेर्दाहेर्दै घरहरु बगे, दर्जनौँ मानिस बेपत्ता

हेर्दाहेर्दै घरहरु बगे, दर्जनौँ मानिस बेपत्ता

नेप्लिज डायस्पोरा

२६, आषाढ २०७७
images
हेर्दाहेर्दै घरहरु बगे, दर्जनौँ मानिस बेपत्ता


२५ असार २०७७, बिहीबार

 

सिन्धुपाल्चोक ।

रातभरको अविरल बर्षाका कारण बाढी पहिरोमा परि सिन्धुपाल्चोकका दर्जनौँ घर संरचना बगाएका छन । बार्हबिसे नगरपालिका र त्यस उँभोको क्षेत्रमा ठाडा खोलाहरु उर्लँदा दर्जनौँ घर बगाएको र दर्जन बढीको मानबिय क्षति भएको आशंका गरिएको छ ।

कतिपय घाईते अबस्थामा रहेका छन, केही बेपत्ता भएका छन । अरनिको राजमर्गको जम्बु, खागदल बजर नै बाढिले बगाएको छ । खागदलको पक्की पूल नै बगाएपछी सडक सम्पर्क टुटेको छ । ”

केही मानीसहरु हराईरहेको सूचना छ, हामी घटनास्थल जाँदैछौँ” ईलाका प्रहरी कार्यालय बार्हबिसेका प्रहरी निरिक्षक नवराज न्यौपानेले भन्नुभयो ।

images
प्रकाशित मिति :आषाढ २६, २०७७ शुक्रवार - १८:०२:५२ बजे

नेप्लिज डायस्पोरा

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend