Logo

शनिवार, कार्तिक २९ गते २०८३   |   2026 November 14

images

images

चितवनबाट फर्किएपछि प्रधानमन्त्रीसँग वार्ता हुन्छः प्रचण्ड

चितवनबाट फर्किएपछि प्रधानमन्त्रीसँग वार्ता हुन्छः प्रचण्ड

नेप्लिज डायस्पोरा

२७, आषाढ २०७७
images
चितवनबाट फर्किएपछि प्रधानमन्त्रीसँग वार्ता हुन्छः प्रचण्ड

काठमाडौं । नेकपाका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफू चितवनबाट फर्केपछि प्रधानमन्त्री केपी शर्मा ओलीसँग वार्ता हुने बताउनुभएको छ ।

बाढी–पहिरो र कटानका बारेमा जानकारी लिन आज गृहजिल्ला चितवन पुग्नुभएका अध्यक्ष प्रचण्डले भरतपुर वडा नं २७ र २८ को सीमाक्षेत्र न्यूरेचोकमा नारायणीले कटान गरेको क्षेत्रको निरीक्षण गर्नुभएको छ ।

निरीक्षणपछि स्थानीयसँग कुरा गर्दै अध्यक्ष प्रचण्डले चितवनमा बढी र कटानको खबर सुनेपछि आफू प्रधानमन्त्रीसँगको वार्ता रोकेर निरीक्षणमा आएको बताउनुभयो ।

images
प्रकाशित मिति :आषाढ २७, २०७७ शनिवार - १९:३८:३७ बजे

नेप्लिज डायस्पोरा

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend