Logo

मंगलवार, श्रावण २६ गते २०८३   |   2026 August 11

images

images

अमिताभ वच्चन अस्पताल भर्ना, कोरोना संक्रमण

अमिताभ वच्चन अस्पताल भर्ना, कोरोना संक्रमण

नेप्लिज डायस्पोरा

२८, आषाढ २०७७
images
अमिताभ वच्चन अस्पताल भर्ना,  कोरोना संक्रमण

 


काठमाडौं,
२७ असार । बलिउड अभिनेता अभिताभ बच्चन र अभिषेक बच्चनमा कोरोना संक्रमण पुष्टि भएको छ । दुबैजनालाई मुम्बइको नानावती अस्पतालमा भर्ना गरिएको छ ।

अभिताभ बच्चनले ट्वीटर माफर्त आफूमा संक्रमण देखिएको जानकारी दिएका हुन्। उनले लेखेका छन्, ‘मलाई अस्पताल भर्ना गरिएको छ । । म अस्पताल भर्ना भइसकेको छु । मेरो परिवार र स्टाफका सदस्यहरुको परीक्षण भएको छ । उनीहरुको रिपोर्ट आएको छैन । पछिल्ला १० दिनमा मेरो सम्पर्कमा आएका सबैलाई अनुरोध गर्दछु कि उहाँहरुले पनि आफ्नो कोरोनाको परीक्षण गराउनुहोला ।’

Screen Shot 2020-07-11 at 7.57.05 PM.png

उनको ट्वीट लगत्तै छोरा अभिषेकले पनि आफू र बुवाको कोरोना परीक्षण गर्दा रिपोर्ट पोजेटिभ आएको जनाएका छन्। उनले आफू र पिता अमिताभलाई एउटै लक्षण देखिएपछि अस्पताल भर्ना भएको उल्लेख गरेका छन् । अभिषेकले आफ्नो परिवारका सम्पूर्ण सदस्यको कोरोना परिक्षण र गरिएको बताउँदै नआत्तिन अपिल गरेका छन् ।

Screen Shot 2020-07-11 at 7.56.48 PM.png

images
प्रकाशित मिति :आषाढ २८, २०७७ आइतवार - ०५:४४:२४ बजे

नेप्लिज डायस्पोरा

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend