Logo

शनिवार, कार्तिक २९ गते २०८३   |   2026 November 14

images

images

रत्न दमाईकाे उपचारका लागि सुदुरपश्चिम नेपाली समाज मेरिल्याण्डकाे आर्थिक सहयाेग

रत्न दमाईकाे उपचारका लागि सुदुरपश्चिम नेपाली समाज मेरिल्याण्डकाे आर्थिक सहयाेग

नेप्लिज डायस्पोरा

१३, श्रावण २०७७
images
रत्न दमाईकाे उपचारका लागि सुदुरपश्चिम नेपाली समाज मेरिल्याण्डकाे आर्थिक सहयाेग

 


काठमाडौं । आर्थिक अवस्था कमजाेर भएका कारण समयमै उपचार पाउन नसकेका बाजुरा हिमाली गाँउपालिका-६ का रत्न दमाईलाई अमेरिकाबाट सुदुर पश्चिम नेपाली समाज मेरिल्याण्डले आर्थिक सहयाेग गरेकाे छ। समाजले बिरामी दमाईकाे उपचारका लागी ८५ हजार ९ सय २० रुपैयाँ सहयाेग गरेकाे हाे ।

अमेरिकाकाे मेरिल्याण्ड राज्यमा बसाेवास गर्दै आएका सुदुर पश्चिम घर भएका नेपालीहरुले उक्त रकम जम्मा गरेर नेपाल पठाएका हुन्। रकम संकलनका लागी पहल गरेका अमेरिकामा बस्दै आएका जनक थापाले नेपाली कांग्रेसका केन्द्रिय सदस्य बद्री पाण्डेकाे उपस्थितीमा संङ्कलित रकम आईतबार दमाईका परिवारलाई हस्तान्तरण गरेका छन् ।

1.jpg

images
प्रकाशित मिति :श्रावण १३, २०७७ मंगलवार - १९:२७:१४ बजे

नेप्लिज डायस्पोरा

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend