Logo

आइतवार, कार्तिक ३० गते २०८३   |   2026 November 15

images

images

युवा साहित्यकार पवन लामिछानेको गीत 'जिन्दगीको बाटो' सार्बजनिक

युवा साहित्यकार पवन लामिछानेको गीत 'जिन्दगीको बाटो' सार्बजनिक

नेप्लिज डायस्पोरा

१३, श्रावण २०७७
images
युवा साहित्यकार पवन लामिछानेको गीत 'जिन्दगीको बाटो'  सार्बजनिक

युवा साहित्यकार पवन लामिछानेले 'जिन्दगीको बाटो' नामक गीत सार्बजनिक गरेका छन्। लामिछाने आफैले लेखेको गीतमा गायक शिव परियारले स्वर भरेका छन्। यो गीतमा दिपक सिलवालले संगीत भरेका हुन्।

पवनले हजुरबुवा पोष प्रसाद लामिछानेको पहिलो वार्षिक पुण्य तिथिका अवसर पारेर यो गीत सार्बजनिक गरेको बताएका छन्। २००१ भाद्र १३ गते गोरखामा जन्मेर २०७६ श्रावण १३ गते, चितवनमा स्वर्गारोहण गर्नुभएका हजुर बुबा पोष प्रसाद लामिछानेको सम्झनामा यो गीत लेखेको पवनले बताए।

images
प्रकाशित मिति :श्रावण १३, २०७७ मंगलवार - २१:४२:१८ बजे

नेप्लिज डायस्पोरा

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend