Logo

आइतवार, कार्तिक ३० गते २०८३   |   2026 November 15

images

images

जेन ट्राभल्सले ट्राभल एडभाइजरी जारी गर्यो

जेन ट्राभल्सले ट्राभल एडभाइजरी जारी गर्यो

नेप्लिज डायस्पोरा

२६, श्रावण २०७७
images
जेन ट्राभल्सले ट्राभल एडभाइजरी जारी गर्यो

जेन ट्राभल्सले आफ्नो वेभ साईटमा कोभिड-19 का बारेमा सल्लाह सुझाब र उडानका बेला अपनाउनु पर्ने सचेतना र जानकारी सार्बजनिक गरेको छ।
जेन ट्राभल्सको आधिकारिक पेज जेनट्राभल्सडटकम wwwzentravelscom मा उक्त कुरा सार्बजनिक गरिएको हो।

जेन ट्राभल्स नेपालको पुरानो र धेरै ग्राहक भएको उडान ट्राभल्स एजेन्सी हो। राष्ट्रिय र अन्तर्राष्ट्रिय ट्राभल गर्नेहरुले टिकट किन्नका लागि धेरै खोजिएको एजेन्सी पनि हो।

आफ्नो वेभ साईटको मुख्य पेजमा कोभिड-19 को पेन्डामिक सम्बन्धि महत्वपूर्ण जानकारी राखेर जेन ट्राभल्सले आफ्नो एजेन्सी व्यापार र ब्यबसाय मात्र होइन सेवाको भावनामा पनि अगाडी रहेको स्पष्ट देखाएको छ। नजिकबाट चिन्नेहरु र बिगतमा जेन ट्राभल्सबाट टिकट खरिद गरेकाहरुले जेन ट्राभल्सको यो कामलाई सह्राना गरेका छन् र सधै उच्च मुल्यांकन गर्ने बताएका छन्।

यहाँ क्लिक गरेर जेन ट्राभल्सको मुख्य पेज भिजिट गर्नुहोस।

images
प्रकाशित मिति :श्रावण २६, २०७७ सोमवार - ०२:१०:५० बजे

नेप्लिज डायस्पोरा

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend