Logo

सोमवार, मंसिर १ गते २०८३   |   2026 November 16

images

images

‘भुर भुर पुतली’ गीतको भिडियो सार्वजनिक (भिडियो सहित)

‘भुर भुर पुतली’ गीतको भिडियो सार्वजनिक (भिडियो सहित)

नेप्लिज डायस्पोरा

१३, भाद्र २०७७
images
‘भुर भुर पुतली’ गीतको भिडियो सार्वजनिक  (भिडियो सहित)

अमेरिकामा सक्रिय संचारकर्मीको लगानीमा ‘भुर भुर पुतली’ गीतको भिडियो सार्वजनिक भएको छ । पुष्प खड्का अभिनित म्यूजिक भिडियो सार्वजनिक भएको हो। गायक समिर आचार्य र गायिका सुरेखा क्षेत्रीको यो गीतमा स्वर छ ।

नवराज कलौनी र राजेन्द्र भट्टको शब्द रहेको गीतमा राजेन्द्र भट्ट र मीस्टर आरजेले संगीत दिएका छन् । यो गीतको म्यूजिक भिडियोलाई विधान कार्कीले निर्देशन गरेका हुन् ।

उत्सव दाहालको छायांकन रहेको भिडियोमा विकाश दाहालको सम्पादन छ । निर्देशक विधान कार्कीले यो भिडियोलाई रोमान्टिक र कलरफूल बनाएका छन् ।

 
 
 
 

images
प्रकाशित मिति :भाद्र १३, २०७७ शनिवार - ०४:५०:०२ बजे

नेप्लिज डायस्पोरा

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend