दशैंको बेलामा अति नै मन छुने लोक गीत म्युजिक भिडियो सहित सार्बजनिक भएको छ।
अमेरिकाको मेरिल्याण्ड बाल्टिमोरमा रहेका गोविन्द न्यौपानेको लय रहेको यो गीतमा नारायण घर्तीको स्वर र शब्द रहेको छ।
अर्जुन बिक र रमा थपलियाको अभिनय रहेको गीत रामचन्द्र चन्दको युट्युब च्यानलबाट सार्बजनिक गरिएको सर्जक गोविन्द न्यौपानेले नेप्लिज डायस्पोरालाई बताए।
म्युजिक भिडियो हेर्नुहोस।