Logo

मंगलवार, श्रावण २६ गते २०८३   |   2026 August 11

images

images

वार्ता 'अणुकथा' - लक्ष्मण देवकोटा

वार्ता 'अणुकथा' - लक्ष्मण देवकोटा

नेप्लिज डायस्पोरा

२१, मंसिर २०७७
images
वार्ता 'अणुकथा' - लक्ष्मण देवकोटा

 

मारमुग्रि परेको महिना दिनपछि ठूल्बा र माइल्बाले आंटीमा गएर ख़साक खुसुक गरे। बांकी बाहरुलाई पिढीमा उभिएर भने, “हाम्ले वान टू वान वार्ता गरेम् । अब मीटिंग गरम् ।”

‘’तिमेरूले पहिला पनि ख़साकखुसुक गरेर आफ्ना मतलबका लागि गुप्त सम्झौता गर्यौ। त्यसैमा किचलो गर्यौ। जे जे गर्ने हो खुलम खुला गर्नुपर्छ। झेलका खन्तीहरु। ” काइँलोबाले मुख फोर्नुभो !

०५ / १२ / २०२०

 

images
प्रकाशित मिति :मंसिर २१, २०७७ आइतवार - ०५:४०:४० बजे

नेप्लिज डायस्पोरा

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend