Logo

मंगलवार, श्रावण २६ गते २०८३   |   2026 August 11

images

images

प्रधानमन्त्री ओली तनहुँबाट चुनाव लड्ने !

प्रधानमन्त्री ओली तनहुँबाट चुनाव लड्ने !

नेप्लिज डायस्पोरा

१०, पौष २०७७
images
प्रधानमन्त्री ओली तनहुँबाट चुनाव लड्ने !

 


काठमाडौं ।

नेपाली कांग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेलले प्रधानमन्त्री केपी शर्मा ओलीलाई मध्यावधि चुनावमा तनहुँबाट चुनाव लड्न चुनौती दिएका छन् ।

नेता पौडेलले आज पार्टीको केन्द्रीय कमिटी बैठकपछि पत्रकारहरुसंग कुरा गर्दै यस्तो बताएका हुन् ।

उनले भने, ‘म पाँचपटक चुनाव जितेको मानिस हुँ। अब चुनावमा तनहुँ आउनुस् अरूलाई नपठाउनू। म तपाईंसँग चुनाव लड्न तयार छु ।’

यता बुधबार प्रधानमन्त्री ओलीले पौडेललाई तनहुँबाट हार्ने भएपछि चुनाव लड्न डराएको बताएका थिए ।

पौडेल र ओलीबीच घोचपेचको शृंखला जारी छ । तनहुँमा पुल उद्घाटनका क्रममा पौडेललाई नेकपा कार्यकर्ताले अवरोध गरेका थिए ।

न्युज अफ नेपाल।

images
प्रकाशित मिति :पौष १०, २०७७ शुक्रवार - ०६:३५:१७ बजे

नेप्लिज डायस्पोरा

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend