Logo

सोमवार, मंसिर १ गते २०८३   |   2026 November 16

images

images

किन पुगे प्रधानसेनापति थापा सर्वाेच्चमा प्रधानन्यायाधीश भेट्न ?

किन पुगे प्रधानसेनापति थापा सर्वाेच्चमा प्रधानन्यायाधीश भेट्न ?

नेप्लिज डायस्पोरा

१०, फाल्गुण २०७७
images
किन पुगे प्रधानसेनापति थापा सर्वाेच्चमा प्रधानन्यायाधीश भेट्न ?



काठमाडौँ –प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरासँग प्रधानसेनापति पूर्णचन्द्र थापाले भेट गरेका छन्। थापा सोमबार अपरान्ह १ बजे सर्वोच्च अदालत पुगेर करिब एक घण्टा बिताएका थिए।

प्रधानसेनापति पूर्णचन्द्र थापा अचानक त्यहाँ किन पुगे भनेर अहिले सर्बत्र चर्चा भईरहेको छ।

सर्वोच्च अदालतको निर्माण हुन लागेको भवन सेनाको जग्गामा पर्ने भएकाले त्यसबारे कुरा गर्न प्रधानन्यायाधीशले प्रधानसेनापतिलाई बोलाएका बताइएको छ।

तर उनीहरुबीच संसद विघटन सदर वा बदर जे भए पनि आउने परिस्थितिलाई कसरी सामना गर्ने विषयमा पनि कुराकानी भएको श्रोतको दाबी छ।

images
प्रकाशित मिति :फाल्गुण १०, २०७७ सोमवार - १९:२०:४८ बजे

नेप्लिज डायस्पोरा

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend