Logo

सोमवार, मंसिर १ गते २०८३   |   2026 November 16

images

images

देउवा र प्रचण्डबीच गोप्य भेटवार्ता

देउवा र प्रचण्डबीच गोप्य भेटवार्ता

नेप्लिज डायस्पोरा

१, बैशाख २०७८
images
देउवा र प्रचण्डबीच गोप्य भेटवार्ता

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डबीच गोप्य भेटवार्ता भएको छ ।

मंगलबार राती साढे ९ बजे महाराजगन्जस्थित एक व्यापारीको घरमा उनीहरुबीच गोप्य भेटवार्ता भएको हो ।

 

आज दिउँसोमात्रै जनता समाजवादी पार्टी जसपा अध्यक्ष उपेन्द्र यादव र संघीय परिषद् अध्यक्ष डाक्टर बाबुराम भट्टराई र सभापति देउवाबीच बीच नयाँ सरकार गठनलगायतका विषयमा छलफल भएको थियो ।

आजको भेटवार्तालाई अर्थपूर्ण रुपमा हेरिएको छ । न्युज अफ नेपाल

images
प्रकाशित मिति :बैशाख १, २०७८ बुधवार - ०२:४३:५० बजे

नेप्लिज डायस्पोरा

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend