Logo

आइतवार, कार्तिक ३० गते २०८३   |   2026 November 15

images

images

'राम हो झुमा हो' बोलको गीत बजारमा ( म्युजिक भिडियो सहित )

'राम हो झुमा हो' बोलको गीत बजारमा ( म्युजिक भिडियो सहित )

नेप्लिज डायस्पोरा

८, बैशाख २०७८
images
'राम हो झुमा हो' बोलको  गीत बजारमा ( म्युजिक भिडियो सहित )


राम हो झुमा हो बोलको नयाँ गीत बजारमा आएको छ। गीत म्युजिक भिडियो सहित बजारमा आएको हो।

मेलिना राई र श्रीकृष्ण क्षेत्रीको स्वर रहेको गीतको शब्द संकलन बिदुर गिरीले गरेका हुन्। गीतमा म्युजिक श्रीकृष्ण क्षेत्रीले गरेका हुन्।
सुनिल छेत्री र गीता ढुंगानाले यो गीतमा अभिनय गरेका छन्।


"एउटा नयाँ शैलीको गीत बनाउने प्रयास गरेको छु। स्रोता दर्शकले मन पराईदिनु हुनेछ भन्ने विश्वास गरेको छु।" संगीतकार तथा गायक श्रीकृष्ण क्षेत्रीले नेप्लिज डायस्पोरासंग भने।

 
 

images
प्रकाशित मिति :बैशाख ८, २०७८ बुधवार - २२:४९:२० बजे

नेप्लिज डायस्पोरा

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend