Logo

आइतवार, कार्तिक ३० गते २०८३   |   2026 November 15

images

images

कांग्रेस छोडेको २२ वर्षपछि कांग्रेसलाई किन साथ दिए प्रेम आलेले ?

कांग्रेस छोडेको २२ वर्षपछि कांग्रेसलाई किन साथ दिए प्रेम आलेले ?

नेप्लिज डायस्पोरा

४, श्रावण २०७८
images
कांग्रेस छोडेको २२ वर्षपछि कांग्रेसलाई किन साथ दिए प्रेम आलेले ?


प्रेम आलेले २०५६ सालमा कांग्रेस छोडेर एमाले प्रवेश गरेका थिए । एमालेमा सक्रिय भएपनि देउवासँग आलेको सम्बन्ध निकै राम्रो छ । उनी निकट एक नेताका अनुसार नेता आले गएका बेला देउवाले कांग्रेसका नेतालाई बाहिर पठाएरपनि छलफल गर्छन् ।

ति नेताले भने,“आले र देउवाको सम्बन्ध निकै राम्रो छ, देउवा जी कांग्रेसका नेतासँग भएका बेला आले माननीय ज्यू गएपछि अरुलाई बाहिर पठाएर उहाँसँग छलफल गर्नुहुन्छ ।”

केही दिन पहिले आलेले देउवासँग छलफल गरेको भनेपनि उनको सचिवालयले भने खण्डन गरेको थियो । तर सांसद आलेले देउवालाई विश्वासको मत हाल्छन् भन्ने विषयमा आन्तरिक जानकारीमा थियो ।

उल्टो काउन्टर ! बाँकी समाचारको लागी यो लिंक क्लिक गर्नुहोस

सतीश चापागाईंको 'सरकार चाहियो' गीतको यो भिडियो हेरेर मनको प्रतिक्रिया दिनुहोला !!!

 

 

images
प्रकाशित मिति :श्रावण ४, २०७८ सोमवार - १८:१५:०६ बजे

नेप्लिज डायस्पोरा

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend