Logo

शनिवार, कार्तिक २९ गते २०८३   |   2026 November 14

images

images

यो बर्ष हरेक घरमा बज्ने तीजको गीत (भिडियो सहित)

यो बर्ष हरेक घरमा बज्ने तीजको गीत (भिडियो सहित)

नेप्लिज डायस्पोरा

८, श्रावण २०७८
images
यो बर्ष हरेक घरमा बज्ने तीजको गीत (भिडियो सहित)

 

चर्चित लोक तथा दोहोरी गायक कमल भट्टराईले यो बर्ष पनि तीजको गीत लिएर आएका छन्। गायिकाहरु कमला पाेखरेल र मुना मगरको साथमा गाएको तीजको गुनासो गीत कमलले युट्युबमा सार्बजनिक गरेका हुन्।

"गीतका शब्द र लय सबैले मन पराउने खालको। युवाहरुले पनि सुन्नुपर्ने बिषयबस्तु छ। यो गीत चर्चाको शिखरमा छ। यो बर्ष हरेक घरमा यो गीत बज्ने पक्का छ।" युवाहरुको संस्था करियर ग्रुपका अध्यक्ष कृष्णप्रसाद भट्टराईले नेप्लिज डायस्पोरासंग भने।

यो गीतका शब्दहरु मौलिक र सामाजिक यथार्थको नजिक रहेका छन्। धिताल फिल्म्सको युट्युबमा सार्बजनिक भएको हो ।

"समसामयिक तीज गीत बजारमा ल्याएका छौं । यहाँहरुको माया ममता पाउने छु । लाइक कमेन्ट र सेयर गरि सहयोग गरिदिनु हुन हार्दिक अनुरोध गर्दछौ ।" युट्युबमा भिडियो सार्बजनिक गर्दै गायक तथा शब्द संकलक भट्टराईले लेखेका छन्।

भिडियो हेर्नुहोस।

 

 

           सतीश चापागाईंको गीत सरकार चाहियो !!

                 

 

 

images
प्रकाशित मिति :श्रावण ८, २०७८ शुक्रवार - २०:२४:०८ बजे

नेप्लिज डायस्पोरा

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend