एमालेका युवा नेता तथा पुर्ब मन्त्री योगेश भट्टराईले युथ फोर्श र अखिल फोर्श जस्ता भात्री संगठनले समाजमा आतंक मच्चईरहेको सार्बजनिक अभिव्यक्ति दिएका छन्।
आफ्नो फेसबुक वालमा उनले यो अभिव्यक्ति सार्बजनिक गरेका हुन्।
हेर्नुहोस उनको फेसबुक वाल
https://www.facebook.com/yogesh.bhattarai.754/posts/10222888909564685