Logo

आइतवार, कार्तिक ३० गते २०८३   |   2026 November 15

images

images

नेपाल समूहको केन्द्रीय कमिटी बैठकमा हिसाब किताबको कुरा

नेपाल समूहको केन्द्रीय कमिटी बैठकमा हिसाब किताबको कुरा

नेप्लिज डायस्पोरा

२३, श्रावण २०७८
images
नेपाल समूहको केन्द्रीय कमिटी बैठकमा हिसाब किताबको कुरा


काठमाडौँ ।

नेकपा एमाले माधव नेपाल समूहको केन्द्रीय कमिटी बैठक आज पनि बस्दै छ । बैठक बिहान साढे ११ बजे बुद्ध नगरस्थित क्वालिटी बैंक्वेटमा बस्ने भएको छ ।

नेपाल समूहको बिहीबारको केन्द्रीय बैठकले पार्टीको अधिवेशन र सदस्यता वितरणको काम तत्काल स्थगित गर्नुपर्ने माग गरेको थियो । नेता नेपालले महाधिवेशन र निर्वाचनको हिसाबकिताब मिल्ने गरी मात्रै एकता हुने बताउँदै पार्टी एकताको विषयमा गृहकार्य भइरहेको बेलामा अध्यक्ष केपी शर्मा ओलीले एकलौटी ढंगले जिल्ला अधिवशेन र सदस्यता वितरणको काम अगाडि बढाउनु गलत भएको बताएका थिए ।

न्युजअफ नेपाल डटकम

images
प्रकाशित मिति :श्रावण २३, २०७८ शनिवार - ०६:१३:४२ बजे

नेप्लिज डायस्पोरा

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend