अहिले साङ्गितिक क्षेत्रमा चलाएमान तथा नेपाल आइडलका फस्ट रनर अप रहेका गायक प्रविण वेडबालको स्वारमा `म त जहिल्यै ´ बोलको गीत सार्वजनिक भएको छ ।
उक्त गीतमा खिम केसीको शब्द रचनामा रहेको छ भने दिप घतानीको संगीत रहेको छ । केसी पछिल्लो समय गजल लेखनमा पनि सक्रिय देखिन्छन् । केसीको यो बजारमा आएको दोस्रो गीत हो।
उक्त गीतलाई गीत दिप घतानीको अफिसियल च्यानलमार्फत सार्वजनिक गरिएको थियो । गीतको छायांकन राम कुमार केसीले गरेका हुन् । सम्पादन टेकेन्द शाहले गरेका छ्न।
भिडियो हेर्नुहोस