Logo

आइतवार, कार्तिक ३० गते २०८३   |   2026 November 15

images

images

आलोक श्रीको संगीतमा अन्जु र रामकृष्णको नयाँ गीत ‘माछीले चलायो पानी’ (भिडियो सहित)

आलोक श्रीको संगीतमा अन्जु र रामकृष्णको नयाँ गीत ‘माछीले चलायो पानी’ (भिडियो सहित)

नेप्लिज डायस्पोरा

१८, आश्विन २०७८
images
आलोक श्रीको संगीतमा अन्जु र रामकृष्णको नयाँ गीत ‘माछीले चलायो पानी’ (भिडियो सहित)

 

बरिष्ठ संगीतकार आलोक श्रीको संगीतमा नयाँ गीत सार्बजनिक भएको छ। ‘माछीले चलायो पानी’ बोलको यो गीतमा गायक रामकृष्ण ढकाल र गायिका अन्जु पन्तको युगल स्वर भरेका छन्। यो गीतको शब्द ऋषिराम देवकोटाको हो ।

गीतको भिडियो आकर्षक बनेको छ। जसमा चर्चित नायक दीलिप रायमाझी र गरिमा शर्मालाई देख्न सकिन्छ ।

गुञ्जन इन्टरटेन्मेन्टले निर्माण गरेको भिडियोमा नवराज उप्रेतीको छायाँकन, भरत रेग्मीको सम्पादन छ ।

भिडियोका निर्देशक मौसम हिमाल हुन् । संगीतकार आलोकश्रीको आफ्नै युट्युव च्यानल आलोक श्रीबाट भिडियो सार्वजनिक भएको छ ।

यो गीत दर्शक तथा श्रोताले मन पराउनेमा आफु विश्वस्त रहेको संगीतकार आलोकश्रीले संचारकर्मीहरुलाई बताए ।

 

आलोक श्रीको संगीतमा रामकृष्ण ढकालको अर्को गीत

 
 
 

images
प्रकाशित मिति :आश्विन १८, २०७८ सोमवार - २१:२९:२९ बजे

नेप्लिज डायस्पोरा

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend