Logo

आइतवार, कार्तिक ३० गते २०८३   |   2026 November 15

images

images

५ लाख मान्छे उतारेर महाधिवेशन उद्घाटन गर्ने एमालेको तयारी

५ लाख मान्छे उतारेर महाधिवेशन उद्घाटन गर्ने एमालेको तयारी

नेप्लिज डायस्पोरा

२१, कार्तिक २०७८
images
५ लाख मान्छे उतारेर महाधिवेशन उद्घाटन गर्ने एमालेको तयारी

 

काठमाडौँ । दशौं राष्ट्रिय महाधिवेशन उद्घाटनमा नेकपा एमालेले ५ लाख मानिस सहभागी गराउने गरी तयारी सुरु भइसकेको दाबी गरेको छ ।

एमालेको दशौं राष्ट्रिय महाधिवेशन मूल व्यवस्थापन कमिटीले मंसिर १० गते नारायणी किनारामा हुने उद्घाटन कार्यक्रममा वाग्मती र त्यस आसपासका प्रदेशबाट मानिस जुटाउने गरी तयारी सुरु गरेको जनाएको हो । एमालेको मुल व्यवस्थापन कमिटीका सह संयोजक सुरेन्द्र पाण्डेले वाग्मती प्रदेशबाट साढे २ लाख मानिस सहभागी गराउने गरी तयारी भएको बताए ।
बाँकी समाचार उज्यालोको यो लिंक हेर्नुहोस

images
प्रकाशित मिति :कार्तिक २१, २०७८ आइतवार - ०५:२९:२३ बजे

नेप्लिज डायस्पोरा

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend