Logo

सोमवार, श्रावण २५ गते २०८३   |   2026 August 10

images

images

नयाँ बर्ष २०२२ को शुभकामना - राजु पराजुली, अध्यक्ष, एनआरएनए मेरिल्याण्ड च्याप्टर

नयाँ बर्ष २०२२ को शुभकामना - राजु पराजुली, अध्यक्ष, एनआरएनए मेरिल्याण्ड च्याप्टर

नेप्लिज डायस्पोरा

१७, पौष २०७८
images
नयाँ बर्ष २०२२ को शुभकामना - राजु पराजुली, अध्यक्ष, एनआरएनए मेरिल्याण्ड च्याप्टर

एनआरएनए अमेरिकाको मेरिल्याण्ड च्याप्टरका अध्यक्ष राजु पराजुलीले अंग्रेजी नयाँ बर्ष २०२२ को अवसरमा शुभकामना ब्यक्त गर्नु भएको छ।

नेप्लिज डायस्पोरा डटकम मार्फत पराजुलीले मेरिल्याण्डका एनआरएनए सदस्य सहित सबै एनआरएनए अभियन्ताहरुलाई आफ्नो शुभकामना सन्देश ब्यक्त गर्नु भएको हो।

"नयाँ बर्ष २०२२ ले सबैघर आँगन र जीवनमा सुख, शान्ति र समृद्धि ल्याओस भन्ने कामना गर्दछु।" अध्यक्ष पराजुलीले भन्नु भयो।

images
प्रकाशित मिति :पौष १७, २०७८ शनिवार - ०२:४९:१६ बजे

नेप्लिज डायस्पोरा

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend