संगितकार दीप घतानीको संगीतमा रहेको गीत ‘भतभती पोल्छ मेरो मन’ को म्युजिक भिडियो सार्बजनिक भएको छ ।
चर्चित नायक पल शाह र प्रियना आचार्यले अभिनय गरेको यस गीतको म्यूजिक भिडियोको निर्देशन निकेश खड्कालेगरेका हुन ।
अहिलेकी चर्चित गायिका रचना रिमालले गीतमा स्वर दिएकी छिन । गीतको शब्द अमेरिकामा रहेका साहित्यकारनारायण रसाईलीले लेखेका हुन ।
भिडियो हेर्न तल क्लिक गर्नुहोस।