Logo

सोमवार, मंसिर १ गते २०८३   |   2026 November 16

images

images

पाल्पाली संगम मेरिल्याण्डद्वारा मिर्गौला पिडीतलाई सहयोग

पाल्पाली संगम मेरिल्याण्डद्वारा मिर्गौला पिडीतलाई सहयोग

नेप्लिज डायस्पोरा

२०, चैत्र २०७८
images
पाल्पाली संगम मेरिल्याण्डद्वारा मिर्गौला पिडीतलाई सहयोग

 

काठमाडौं – पाल्पा जिल्ला निबासी बगनासकाली गाउँपालीका २ पोखराथोक अमराई बस्ने रीमा कुमारी गाहा मगर मिर्गौला रोगको पिडीतलाईपाल्पाली संगम मेरील्यान्डको तर्फवाट सहयोगको लागि अपिल गर्दै नेपाली पच्चीस हजार रूपैया (Rs. २५५८९.०५)सहयोग गरेको छ ।

मिर्गौला रोगबाट ग्रसित भइ करिब ३ बर्ष अघि देखि उपचार गर्दै आउनु भएको र लामो समय सम्म पनि निको नभएपछि उपचार खर्चमा नै धेरै रकम खर्च भैसकेको र अहिले जिविको पार्जनमा नै समस्या परेकोले सक्दो सहयोग गर्नकोलागी अपिल गर्नु परेको कुरा पाल्पाली संगम मेरील्याण्डले जानकारी गरायको छ ।

सहयोगको लागी :-9847099563(Nepal bank limited 01710206734623000001

images
प्रकाशित मिति :चैत्र २०, २०७८ आइतवार - ०२:४१:५८ बजे

नेप्लिज डायस्पोरा

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend