तिमी छौ र त म हासेको छु
तिमी छौ र त म बाचेको छु
हो यहि बोलको अतीनै कर्ण प्रिय गीत गायक रामकृष्ण ढकालको स्वरमा सार्बजनिक भएको छ ।
यो गीतमा शब्द र सॅगीत अमेरिकाको मिशिगन राज्यमा बस्दै आउनु भएका सन्तोष सुबेदीको रहेको छ । किरन कडेंलको एरेन्ज रहेको यो गीतमा मिक्सीगं तथा मास्टरीगं शम्भु कुमार ताम्रकार र भिडीयो प्रिजेन्टेसन मनिष बसिष्ठको रहेको छ।
गीत केही समय अगाडी गायक रामकृष्ण ढकालको युटुब च्यानल मार्फत स्रोता सामु ल्याईसकिएको छ।
भिडियो हेर्नुहोस !!