Logo

आइतवार, कार्तिक ३० गते २०८३   |   2026 November 15

images

images

बालेन शाह सात सय मतान्तरले अगाडि

बालेन शाह सात सय मतान्तरले अगाडि

images
बालेन शाह सात सय मतान्तरले अगाडि

काठमाडौं महानगरपालिकामा स्वतन्त्र उम्मेदवारी दिएका बालेन शाहले मतान्तर बढाएका छन्।

अहिलेसम्म ४४५३ मतगणना गर्दा बालेनले १५८७ मतसहित अग्रता कायमै राखेका छन्। बालेन अरूभन्दा सात सय मतले अगाडि छन्।

यहाँ नेकपा एमालेका उम्मेदवार केशव स्थापितले ८८७ मत ल्याउँदा नेपाली कांग्रेसकी उम्मेदवार सिर्जना सिंहले ८२२ मत ल्याएकी छन्। उनीहरूबीच ६५ मतको अन्तर छ।

images
प्रकाशित मिति :जेठ १, २०७९ आइतवार - ०७:१९:११ बजे

नेप्लिज डायस्पोरा

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend