काठमाण्डौका मेयर बालेनले सिसडोल क्षेत्रमा जैविक रसायन हालेर फोहोर ब्यवस्थापन शुरु भएको छ ।
लाभदायक जिबाणुहरु राखेर फोहोर कुहाउने र दुर्गन्ध कम हुने यो काममा सक्रिय विज्ञ र कर्मचारीहरुले जानकारी दिएका छन ।
यो कामले सिसडोलबासी खुशी देखिन्छन ।
भिडियो सहित