Logo

आइतवार, कार्तिक ३० गते २०८३   |   2026 November 15

images

images

बालेनको बिरुद्धमा नेपाल पत्रकार महासंघको विज्ञप्ति

बालेनको बिरुद्धमा नेपाल पत्रकार महासंघको विज्ञप्ति

नेप्लिज डायस्पोरा

१, आषाढ २०७९
images
बालेनको बिरुद्धमा नेपाल पत्रकार महासंघको विज्ञप्ति

नेपाल पत्रकार महासंघले काठमाण्डौका मेयर बालेन शाहका विरुद्ध प्रेस विज्ञप्ति जारी गरेको छ । 

मेयर शाहले हिमालय टिभीका पत्रकारहरुलाई समाचार संकलनका क्रममा दुर्ब्यबहार गरेको विज्ञप्तिमा उल्लेख छ ।

स्बतन्त्र रुपमा समाचार संकलनमा जुटेका पत्रकारहरु माथी हुने यसप्रकारको हर्कत अब नदोहोर्याउन पनि महासंघले चेताबनी दिएको छ ।

हेर्नुहोस महासंघको विज्ञप्ति:


AC259B39-241D-4DE9-94A0-45267E2A012C.jpeg

images
प्रकाशित मिति :आषाढ १, २०७९ बुधवार - २०:५३:३४ बजे

नेप्लिज डायस्पोरा

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend