Logo

शनिवार, कार्तिक २९ गते २०८३   |   2026 November 14

images

images

मलाई परिस्थितिले राजनीतिज्ञ बनायो : रवि लामिछाने

मलाई परिस्थितिले राजनीतिज्ञ बनायो : रवि लामिछाने

नेप्लिज डायस्पोरा

२, आषाढ २०७९
images
मलाई परिस्थितिले राजनीतिज्ञ बनायो : रवि  लामिछाने

काठमाडौं।टेलिभिजनकर्मी रवि लामिछानेले आफू कार्यरत ग्यालेक्सी फोरके टेलिभिजन छाडेका छन्। बिहीबार उनलाई टेलिभिजनको टिमले औपचारिक बिदाइ गरेको छ।

बिदाई पछि बिहीबार सामाजिक संजाल फेसबुकको लाइभ मार्फत उनले राजनीतिक यात्रा सुरु गरेको जानकारी सार्वजनिक गरेका छन्। लामिछानेले आफू रहरले नभइ बाध्यताले राजनीतिमा आएको बताएका हुन्। उनले अब आफ्नो आवाजलाई टेलिभिजनको पर्दाबाट संसद्मा पुर्‍याउन चाहेको बताएका छन्। 

रवि लामिछानेले असार सात गते राष्ट्रियसभा गृहमा आफ्नो राजनीतिक यात्राबारे जानकारी गराउने भन्दै सबैलाई उपस्थित हुन अनुरोधसमेत गरेका छन्। 

 

 

images
प्रकाशित मिति :आषाढ २, २०७९ बिहिवार - १६:२५:४७ बजे

नेप्लिज डायस्पोरा

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend