Logo

शनिवार, कार्तिक २९ गते २०८३   |   2026 November 14

images

images

अमेरिकी डलरको मूल्यमा वृद्धि, यस्तो छ आजको दर भाउ (जुन २३, बिहीबार)

अमेरिकी डलरको मूल्यमा वृद्धि, यस्तो छ आजको दर भाउ (जुन २३, बिहीबार)

नेप्लिज डायस्पोरा

९, आषाढ २०७९
images
अमेरिकी डलरको मूल्यमा वृद्धि, यस्तो छ आजको दर भाउ (जुन २३, बिहीबार)

काठमाडौं। नेपाल राष्ट्र बैंकले बिहीबारका लागि अमेरिकी डलर एकको खरिददर १२५ रूपैयाँ १२ पैसा र बिक्रीदर १२५ रूपैयाँ ७२ पैसा तोकेको छ।

त्यस्तै, क्यानडियन डलर एकको खरिददर ९६ रूपैयाँ ३९ पैसा र बिक्रीदर ९६ रूपैयाँ ८५ पैसा रहेको छ। अष्ट्रेलियन डलर एकको खरिददर ८६ रुपैयाँ ३१ पैसा र बिक्रीदर ८६ रुपैयाँ ७२ पैसा तोकिएको छ।

त्यसैगरी, युरो एकको खरिददर १३१ रुपैयाँ ६३ पैसा र बिक्रीदर १३२ रुपैयाँ २६ पैसा रहेको नेपाल राष्ट्र बैंकले जनाएको छ।

images
प्रकाशित मिति :आषाढ ९, २०७९ बिहिवार - ११:५८:५४ बजे

नेप्लिज डायस्पोरा

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend