Logo

सोमवार, मंसिर १ गते २०८३   |   2026 November 16

images

images

सतीश चापागाईको ‘फुटेको छु शीशाजस्तै’ सार्बजनिक

सतीश चापागाईको ‘फुटेको छु शीशाजस्तै’ सार्बजनिक

नेप्लिज डायस्पोरा

१३, आषाढ २०७९
images
सतीश चापागाईको ‘फुटेको छु शीशाजस्तै’ सार्बजनिक

गायक रामकृष्ण ढकालको ‘फुटेको छु शीशाजस्तै’ बोलको गीत भिडियो सहित सार्बजनिक भएको छ ।

संगीतकार राजनराज सिवाकोटीको संगीत दिएको यस गीतका गीतकार सतीश चापागाई हुन ।

रामकृष्ण ढकालको युट्युब च्यानलबाट सार्बजनिक भएको गीतको म्युजिक भिडियोमा गायक ढकाललाई नै देख्न सकिन्छ।

 

भिडियो हेर्नुहोस: 

images
प्रकाशित मिति :आषाढ १३, २०७९ सोमवार - ०७:५७:०७ बजे

नेप्लिज डायस्पोरा

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend