Logo

आइतवार, कार्तिक ३० गते २०८३   |   2026 November 15

images

images

अमेरिकी डलरको भाउ हालसम्मकै उच्च

अमेरिकी डलरको भाउ हालसम्मकै उच्च

नेप्लिज डायस्पोरा

२२, आषाढ २०७९
images
अमेरिकी डलरको भाउ हालसम्मकै उच्च

काठमाडौं। नेपाल राष्ट्र बैंकले बुधबार (जुलाई ६) का लागि अमेरिकी डलर एकको खरिददर १ सय २६ रूपैयाँ ७० पैसा र बिक्रीदर १२७ रूपैयाँ ३० पैसा तोकेको छ। यो हालसम्मकै उच्च हो । गत सातादेखि हरेक दिनजसो अमेरिकी डलरको भाउ उकालो लागिरहेको छ ।

त्यस्तै, क्यानडियन डलर एकको खरिददर ९७ रूपैयाँ ९४ पैसा र बिक्रीदर ९८ रूपैयाँ ४० पैसा रहेको छ। अष्ट्रेलियन डलर एकको खरिददर ८६ रुपैयाँ ११ पैसा र बिक्रीदर ८६ रुपैयाँ ५२ पैसा तोकिएको छ।

त्यसैगरी, युरो एकको खरिददर १३० रुपैयाँ ४५ पैसा र बिक्रीदर १३१ रुपैयाँ ७ पैसा रहेको नेपाल राष्ट्र बैंकले जनाएको छ।

images
प्रकाशित मिति :आषाढ २२, २०७९ बुधवार - १०:१४:४४ बजे

नेप्लिज डायस्पोरा

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend