Logo

मंगलवार, श्रावण २६ गते २०८३   |   2026 August 11

images

images

राम लामाको गीत ‘आफ्नो बन्न नसकेको’ सार्बजनिक

राम लामाको गीत ‘आफ्नो बन्न नसकेको’ सार्बजनिक

नेप्लिज डायस्पोरा

२७, आषाढ २०७९
images
राम लामाको गीत ‘आफ्नो बन्न नसकेको’ सार्बजनिक

आफ्नो बन्न नसकेको बोलको गीत सार्वजनिक भएको छ । अमेरिका निवाशी रामा लामा अविनाशीका गहकिला शब्दहरूलाई नेपाली साङ्गीतिक क्षेत्रका महान हस्ती शक्ती बल्लवको सङ्गीतले कुशलता पुर्बक बेरेको छ ।

जादुमाय स्वरका धनी आनन्द कार्कीले यस गीतलाई प्राणप्रतिष्ठा गरेका छन् भने प्रतिष्ठित सङ्गीत सँयोजक मनोहर सुनामले आफ्नो कुशल सँयोजन प्रतिभा देखाएका छन् ।

कुनै सम्बन्ध आवेशमा आएर टुङ्ग्याए पनि मनको भित्री कुनाबाट त्यो माया हट्न नसक्ने भावको यो मिठो गीतलाई स्टुडियो साउण्ड डिजाइन नक्सालमा भोला पौडेलले गरेका हुन् ।

images
प्रकाशित मिति :आषाढ २७, २०७९ सोमवार - १९:२२:२० बजे

नेप्लिज डायस्पोरा

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend