Logo

शनिवार, कार्तिक २९ गते २०८३   |   2026 November 14

images

images

परदेशी २को पहिलो गीत सार्बजनिक हुदै

परदेशी २को पहिलो गीत सार्बजनिक हुदै

नेप्लिज डायस्पोरा

१३, श्रावण २०७९
images
परदेशी २को पहिलो गीत सार्बजनिक हुदै

चलचित्र परदेशी-२ मा यो गीत पुन: नयां रुपमा आउने भएको छ । एक समयको चर्चित गीत परदेशी -मा कुन रुपमा आउने हो प्रतिक्षाको बिषय बनेको छच । गीतको भिडियो भोली नै सार्बजनिक हुने जानकारी चलचित्रका निर्देशक तथा गीतका संगीतकार नारायण रायमाझीले दिनुभएको छ । 

images
प्रकाशित मिति :श्रावण १३, २०७९ शुक्रवार - १९:५६:४६ बजे

नेप्लिज डायस्पोरा

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend