Logo

आइतवार, कार्तिक ३० गते २०८३   |   2026 November 15

images

images

गीता अधिकारी ‘जुन’को गीत भिडियो सहित सार्बजनिक

गीता अधिकारी ‘जुन’को गीत भिडियो सहित सार्बजनिक

नेप्लिज डायस्पोरा

३१, श्रावण २०७९
images
गीता अधिकारी ‘जुन’को गीत भिडियो सहित सार्बजनिक

गजलकारका रुपमा ख्याती कमाएकी गीता अधिकारी 'जुन'को शब्दमा  एउटा प्रेमील गीत सार्बजनिक भएको छ । 

'मलाई पनि लैजाउन तिम्रो देशैमा' बोलको यो गीतमा मिलन नेवार र सन्तोष राउतले स्वर दिएका छन । गीतको कम्पोज युवा राई रुचेगंबोगंले गरेका हुन ।

भिडियो हेर्नुहोस: 

images
प्रकाशित मिति :श्रावण ३१, २०७९ मंगलवार - २०:२९:२५ बजे

नेप्लिज डायस्पोरा

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend