बरिष्ठ लोक तथा दोहोरी गायक भगवान भण्डारीको शब्द, संगीत र स्वरमा नयां गीत भिडियो सहित सार्बजनिक भएको छ ।
शुशील पंगेनी, माधवी भण्डारी र सागर घिमिरेको अभिनय रहेको भिडियो भगवान भण्डारीको युट्युब च्यानलबाट सार्बजनिक गरिएको छ । भिडियोको निर्देशन शंकर बिसीले गरेका हुन् ।
भिडियो हेर्नुहोस: