तिम्रो परदेशी म्युजिक भिडियो सार्वजनिक भएको छ । गीतका शब्दहरू अमेरिका निवासी राम लामा अविनाशीका रहेका छन् भने यो गीतका सङ्गीतकार शम्भुजीत बाँस्कोटा हुन् ।
गायक सुरेश लामा स्वरमा रहेको गीतमा मोडेल उषा उप्रेती, युवराज खत्री र माया बमको मुख्य अभिनय रहेको छ । सुजन श्रेष्ठले छायाकंन गरेका हुन । तारा सितारा प्रोडक्सनका कृष्ण पौडेलले आफ्नो निर्देशन कला प्रमाणित गरेका छन् ।
भिडियो हेर्नुहोस