डायस्पोरामा रहेका नेपाली काग्रेसका कार्यकर्ता तथा शुभेच्छुकहरुबाट आगामी निर्वाचनका लागि लेख्न लागिएको घोषणा पत्रमा राख्ने सुझाब संकलन गर्न लागिएको बुझिएको छ ।
यसका लागि डाक्टर यादव पण्डित, डाक्टर देशराज संयोक र ददी सापकोटा सक्रिय रहेका छन ।
जुम मार्फत गरिने कार्यक्रममा नेपाली कांग्रेसका महामन्त्री तथा घोषणा पत्र तयारी समितिका संयोजक विश्वप्रकाश शर्मा र मस्यौदा तयारी समितिका संयोजक स्वर्णीम वाग्लेको उपस्थिति रहने जानकारी सार्बजनिक गरिएको छ ।