Logo

आइतवार, कार्तिक ३० गते २०८३   |   2026 November 15

images

images

नर्थ क्यारोलाईनामा महापुरुष नोभेम्बर ४ मा

नर्थ क्यारोलाईनामा महापुरुष नोभेम्बर ४ मा

नेप्लिज डायस्पोरा

१८, कार्तिक २०७९
images
नर्थ क्यारोलाईनामा महापुरुष नोभेम्बर ४ मा

नेपाली चलचित्र महापुरुष नर्थ क्यारोलाईनाको 'रेले' मा नोभेम्बर ४ तारिखका दिन लाग्ने भएको छ ।

नर्थ क्यारोलाईनाको 'रेले' मा चलचित्र देखाउने जिम्मा यहांका सक्रिय यूवा बाबु सुवेदीले लिएका छन् । 

मह जोडीको अभिनय रहेको यो चलचित्र अहिले नेपालमा पनि प्रदर्शन भईरहेको छ । 

क्यारोलाईनामा पनि धेरैले टिकटका लागि सम्पर्क गरिरहेको बाबु सुवेदीले जानकारी दिए । 

यो चलचित्र अत्यन्त राम्रो रहेको भनेर हेरेर फर्किएका दर्शकहरुले प्रतिक्रिया दिईरहेका छन ।

चलचित्र हेर्न सपरिवार हल जान सकिने पनि सबैको प्रतिक्रिया छ । 

 

 

images
प्रकाशित मिति :कार्तिक १८, २०७९ शुक्रवार - २०:१२:१० बजे

नेप्लिज डायस्पोरा

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend