Logo

आइतवार, कार्तिक ३० गते २०८३   |   2026 November 15

images

images

केपी ओली दोब्बर मतले अगाडी

केपी ओली दोब्बर मतले अगाडी

नेप्लिज डायस्पोरा

७, मंसिर २०७९
images
केपी ओली दोब्बर मतले अगाडी

एमालेका अध्यक्ष केपी शर्मा ओलीले दोब्बर मतको अग्रता कायम गरेका छन् ।  प्रतिनिधिसभा निर्वाचन क्षेत्र–५ का उम्मेदवार ओलीले ३६ हजार ४ सय ८८ मत पाएका छन् ।

निकटतम प्रतिद्वन्द्वी सत्ता गठबन्धनका खगेन्द्रपाण्डव अधिकारीले १८ हजार ४सय १६ मत पाएका छन् । ७१ हजार ३ सय ४८ मत गन्दा ओली अधिकारीभन्दा १८ हजार ७२ मतले अगाडि छन् ।

१ लाख ५४ हजार २ सय ८९ मतदाता रहेको यो क्षेत्रमा १ लाख २ हजार १ सय ५० मत खसेको थियो ।

images
प्रकाशित मिति :मंसिर ७, २०७९ बुधवार - ०९:५९:१५ बजे

नेप्लिज डायस्पोरा

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend