तस्वीरमा देखिएका यी दुई तन्नेरी यूवाहरु अहिले फेसबुकमा निकै छाएका छन ।
विदेश जान भनेर घरबाट टिका र खादामाला लगाएर हिडेको तस्वीर सामाजिक संजालमा जताततै देख्न सकिन्छ ।
आखिर उनीहरु को हुन भन्ने जानकारी भने बाहिर आएको छैन ।
एअरपोर्टको फोटो भाइरल भएपछी यि दुई मध्ये एक जनाले आफ्नो सामाजिक सन्जालमा यसो भनेका लेखेका छन रे , "आमा! खाडी मुलुकनै भएपनी विदेश जाँदै छु है। पैसा कमायो भने फर्केर अवश्य घर आउने छु। तपाईंको प्यारो छोरो पैसा कमाएर घर आउने छ।"
उनीहरु रुकुम पश्चिमका भएको पनि एउटा सामाजिक पेजमा उल्लेख छ ।
बाध्यताले मलेसिया पलायन भएका रुकुम पश्चिमका यी दुई किशोरको कथाले अहिले सामाजिक संजाल तताएको छ ।
