Logo

सोमवार, मंसिर १ गते २०८३   |   2026 November 16

images

images

अमेरिकामा सुवासले रिलिज गरे नयां गीत

अमेरिकामा सुवासले रिलिज गरे नयां गीत

नेप्लिज डायस्पोरा

१२, पौष २०७९
images
अमेरिकामा सुवासले रिलिज गरे नयां गीत

अमेरीकामा बाल्टिमोर निबासी गायक सुवास पोखरेलको स्वरमा रहेको “विहे गर्दिन” गीतको भिडियो सार्वजनिक भएको छ ।

सुवास पोखरेलको शव्द तथा संगीतमा र लक्षु प्रकाश मल्लको एरेन्जमा रहेको गीतलाई निकै आकर्षक रुपमा प्रस्तुत गरिएको छ ।

फरक ढंगबाट निमार्ण गरिएको गीतमा जिवनमा नगरी नहुने बिहेको सन्दर्भमा रमाइलो पलहरुलाई आकर्षक रुपमा प्रस्तुत गरिएको छ ।


दिनेश पराजुलीको छायाँकन, अमृत चापागाईँको सम्पादन तथा याम गुरुङको कोरियोग्राफी तथा निर्देशन रहेको छ । गीतको भिडिओमा लोमश शर्मा, याम गुरुङ, सेन्जल पौडेल, पार्वती चौधरी लगायतको फिचरिङ रहेको छ ।

images
प्रकाशित मिति :पौष १२, २०७९ मंगलवार - १९:५९:११ बजे

नेप्लिज डायस्पोरा

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend